FAQs Complain Problems

शिक्षा नीति एवं बैकल्पिक तथा खुल्ला शिक्षा सञ्चालनार्थ कार्यविधि निर्माण कार्यशाला

त्रिवेणी गाउँपालिकाको आयोजना तथा सेभ द चिल्द्रेन र हुरेक नेपालको सहकार्यमा आयोजित शिक्षा नीति एवं बैकल्पिक तथा खुल्ला शिक्षा सञ्चालनार्थ कार्यविधि निर्माण कार्यशालामा गाउँपालिका अध्यक्ष एवं गाउँ शिक्षा समिति संयोजक श्री शान्तकुमार वली, प्रमुख अतिथि शिक्षाविद श्री विद्यानाथ कोइराला, सहजकर्ता श्री पिताम्बर आचार्य, सामाजिक विकास समिति संयोजक श्री कबिराज बुढा, प्रमुख प्रशासकीय अधिकृत श्री अमर बहादुर घर्ती, सेभ द चिल्ड्रेनका शिक्षा प्रबन्धक श्री आत्माराम भट्टराई लयाएत यस गाउँपालिकाका वडा अध्यक्ष जयूहरु, गाउँ शिक्षा समिति सदस्य, शिक्षक महासंघ, माध्यमिक तथा आधारभूत तह विद्यालयका प्रधानाध्यापक, वि.व्य.स., बालक्लबका प्रतिनिधिको उपस्थिति ।
साथै उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिकाको गाउँ शिक्षा योजनाको विमोचन पनि भएको थियो ।
मिति २०७६/०६/३० र २०७६/०७/०१

आर्थिक वर्ष: